नेपालमा Delivery Company धेरै छन्… तर Trust गर्ने कुन?
Online business गर्नेहरूलाई delivery को tension कति हुन्छ, भनिराख्नु पर्दैन। Pickup को लागि बारम्बार call गर्नुपर्ने, rider कहिले आउने clear नहुने, delivery charge एउटा भनिने तर bill अर्कै आउने, parcel कहाँ पुग्यो भन्ने update नआउने… अनि return आयो भने loss mathi loss. सबैभन्दा गाह्रो कुरा त के भने, गल्ती delivery side बाट भए पनि customer सँग sorry भन्नुपर्ने business owner ले नै हुन्छ।
यही problem लाई Upaya ले logistics मात्र होइन, responsibility जसरी handle गर्छ। Zero pickup charge, scheduled pickup, transparent pricing, real-time tracking, return मा discount, dedicated support र secure delivery system सहित Upaya ले sellers र businesses लाई delivery tension बाट बाहिर निकाल्ने काम गरिरहेको छ।
अब business owner ले delivery follow-up होइन, sales growth मा focus गर्नुपर्छ। तपाईंको business मा delivery को सबैभन्दा ठूलो problem के हो?
#Upaya #DeliveryServiceNepal #NepalEcommerce #OnlineBusinessNepal #LogisticsNepal #BusinessNepal #CourierServiceNepal #NepaliBusiness

- Категория
- Онлайн бизнес
Комментариев нет.